बीरगञ्जमा प्राधिकरणले गर्याे आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तक्र्रिया
बीरगञ्ज । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल बीमा […]