ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पुरा गरेको अवसरमा ल्यायो विशेष अफर र गिभअवे
ललितपुर । नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । […]
ललितपुर । नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । […]
काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।चैत्र , १६ २०८१ […]
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।उक्त अवसरमा कम्पनीका अध्यक्ष […]
काठमाडौं । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले […]
काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ […]
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ । कार्यक्रमहरुको […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फागुपूर्णिमा÷होली पर्वको अवसरमा महासंघ सचिवालय टेकु काठमाण्डौंमा फागु विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।सो अवसरमा शुभकाना व्यक्त […]
काठमाडौं । विश्व प्लम्बर दिवसको अवसर पारेर पञ्चकन्या ग्रूपले एक कार्यक्रमको आयोजना गरेको छ । विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गर्न ग्रूपले […]
दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ […]
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हुवावे नेपालले हात्तीसारस्थित हुवावे टावरमा महिला स्वास्थ्य जागरूकता सत्र आयोजना गरेर कर्मचारी कल्याण प्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ ।यो पहल […]