ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजको स्वास्थ्य सेवामा २५ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबिच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट […]