कालिकोट जिल्ला सदरमुकामदेखि मुगु सदरमुकाम गमगढीसम्म अप्टिकल फाइबर विस्तार
काठमाडौं। नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल डाइलेट्रिक सेल्फ सपोर्टिङ(एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी […]