फागुन २२ गतेदेखि एमबीएल इक्विटी फण्ड निष्काशन गर्दै माछापुच्छ्रे क्यापिटल
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब […]