अनेरास्ववियु मकवानपुरमा जिल्ला अध्यक्ष बर्तौलाको नेतृत्वमा क्लीन स्वीप
सन्तोष भट्टराईमकवानपुर । अनेरास्ववियु मकवानपुरले जिल्ला अध्यक्ष अमृत बर्तौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रभावशाली नतिजा निकाल्दै विद्यार्थी राजनीतिमा आफ्नो मजबुत उपस्थिति देखाएको छ। जिल्लाका प्रमुख क्याम्पसहरूमा […]