अब कपिल शर्माको टीभी शो सलमान खानले प्रोड्युस गर्ने |
आफ्नो टिम बिचको आपसी बिवादले लामो समय देखी बन्द भएको कपिल शर्माको कमेडी शो फेरी शुरु हुने भएको छ । अब भने यो शो लाई बलिउड अभिनेता सलमान खानले प्रोड्युस गर्ने भएका छन् । अर्थात यो शो का प्रोड्युसर अब सलमान खान हुने छन् । पुरानो समाचार अनुसार नोभेम्बरको पहिलो हप्ताबाट यो शो प्रशारण हुने बताईएको थियो ।