पोर्चुगलमा नेपुगल फिल्म्सको शुभारम्भ | कार्यक्रमका लागि पोर्चुगल आएका नेपाली चर्चित कलाकारहरू आज फर्किए स्वदेश
लिस्बोन, (पोर्चुगल) । यूरोपका अन्य देशहरूको तुलनामा नेपालीहरूको धेरै बसोबास रहेको पोर्चुगलमा हालै नेपुगल फिल्मस् नामक कम्पनीले आफ्ना कार्यक्रमहरू प्रस्तुत गर्न शुरू गरेको छ ।