सारेगमप लिटिल च्याम्पको तेस्रो स्थानमा प्रितम |
काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।
काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।
काठमाडौँ । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ विष्णु क्षत्रीले १२ घण्टा काममा खटिएरै पनि आफ्नो सांगीतिक यात्रालाई सँगसँगै अगाडि बढाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा हाल यूरोपको नर्बेमा बस्दै आएका उनले छिट्टै नै आफ्नो तेस्रो म्युजिक भिडियोको रूपमा ‘जमाना जाली छ’ बजारमा ल्याउन लागेका हुन् ।
भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकलाई लोकसभा चुनावअगाडि रिलिज गर्न रोक लगाएको छ । मोदीको वास्तविक कथामा बनेको फिल्म पूर्वघोषणा अनुसार ११ अप्रिलमा रिलिज भएन ।
दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै यो गितले रेकर्ड तोडेको हो । यो गित लाई सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ ।
काठमाडौं । गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गणेश चौधरीले अरेन्ज गरेकोे उक्त गीतको संगीत प्रदीप आफैले दिएका छन् । शब्द नारायण प्रसाद निरौला र प्रदीप भट्टराईले साथमा लेखेका हुन ।
काठमाडौं । चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष पाएको छ । बोर्डको नयाँ अध्यक्षमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् ।
काठमाडौं । लेखक एवम् कलाकार सावित्री चिलवालको जीवनीमा आधारित रहेर मखमली मखमली– २ नामक नेपाली चलचित्रको निर्माण शुरू भएको छ ।
काठमाडौं । विगत १३ वर्षदेखि यूरोपमा रोजगारीको सिलसिलामा बस्दै आएकी सारा श्रेष्ठ (नागरिकताको नाम सरिता श्रेष्ठ) नेपाली गीतसंगीत पारखीका लागि कुनै नौलो नाम होइन ।
काठमाडौं । नेपालको चर्चित ब्याण्ड नेपथ्य समूह दोस्रो पटक दुबईमा प्रस्तुत हुने भएको छ ।
काठमाडौं । भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।