नर्बेमा प्रहरी हिरासतबाट निस्केलगत्तै गंगाको म्युजिक भिडियो सार्वजनिक |
नर्बे । नारीप्रधान चलचित्र ‘टेम्पो चालक’ का निर्माता गंगाबहादुर नेम्कुल नर्बेको ओस्लोमा पक्राउ परी चार दिनपछि प्रहरी हिरासतमुक्त भएका छन् । नेम्कुलले आफूलाई गत २३ जुलाईका दिन शुटिङका लागि क्यामेरा लिन जाने क्रममा बिहान ९ बजे ओस्लोको एक बस स्टपमा बस कुरिरहेको अवस्थामा नर्बेजियन प्रहरीले पक्राउ गरेको