‘साङ्लो’ को ‘चरीले काफल’ गीतमा निकितासँग विराजको छमछमी |
काठमाडौं । नायक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’ माघको २४ गतेबाट रिलिज हुँदैछ । विराज आफैले निर्देशन गरेकाले पनि चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, चलचित्रमा समावेश पहिलो गीत ‘चरीले काफल’ सार्वजनिक गरिएको छ ।