चैत्र १५ मा टुँडिखेलमा ‘नेफ्टा अवार्ड’ आयोजना गरिने |
काठमाडौं । चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संकरण नेपालमा आयोजना हुने भएको छ । यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । विगत २ बर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन ।