बलिउडमा ६ बायोपिक चलचित्र रिलिजको तयारीमा |
काठमाडौं । बायोपिक चलचित्र बनाउने काम सजिलो भने पक्कै होइन । तर, पछिल्लो समय बलिउडमा बायोपिक चलचित्रहरु बनिरेहका छन् । केही बायोपिक चलचित्रहरु सफल पनि भएका छन्, केही चलचित्र भने दर्शकले रुचाएका छैनन् ।
काठमाडौं । बायोपिक चलचित्र बनाउने काम सजिलो भने पक्कै होइन । तर, पछिल्लो समय बलिउडमा बायोपिक चलचित्रहरु बनिरेहका छन् । केही बायोपिक चलचित्रहरु सफल पनि भएका छन्, केही चलचित्र भने दर्शकले रुचाएका छैनन् ।
काठमाडौं । सोमबार बलिउड अभिनेता अक्षय कुमार स्टारर्र सूर्यवंशी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अक्षयकुमार आतंकवादीबाट मुम्बईलाई बचाउने अभियानमा छन् । झण्डै चार मिनेट १५ सेकेण्ड लामो ट्रेलरले सिनेमा एक्सनमय भएको देखाएको छ ।
काठमाडौं । ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहिबार उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुगेकी हुन् ।
काठमाडौं । चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
काठमाडौं । ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् ।
इन्डियन आइडल सिजन ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन् । यो सिजनको सुरुवात अक्टुबर महिनाबाट सुरु भएको थियो । करिब ५ महिना चलेको यो शोको फाइनलमा ५ जना प्रतिस्पर्धी पुगेका थिए । तर, भोटिङको आधारमा सनीले चर्चित रियालिटी शोको उपाधि आफ्नो नाममा पारेका हुन् ।
चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट बिष्णु प्रसाद गौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन ।
काठमाडौँ । लोकप्रिय कलाकारहरु रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न सुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको गीत ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा सार्वजनिक भएको छ ।
भारतीय टेलिभिजन रियालिटी शो ’बिग बोस’को १३ औं संस्करणको उपाधि अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन् । उनीलाई सुरुदेखि नै बलियो प्रतिदन्वदी मानिदै आइएको थियो। विजेता बनेसँगै सिद्धार्थले ५० लाख भारू र ट्रफी प्राप्त गरेका छन् ।
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीत उनले आफ्नै महसञ्चारमार्फत सार्वजनिक गरेका हुन् ।