अग्रपंक्तिमा खटिने साहसीहरुलाई सलाम, बन्यो गीत |
काठमाडौं । कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ ।
काठमाडौं । कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ ।
काठमाडौं । काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।
काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत इच्छुक महिलाहरुलाई सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ ।
काठमाडौं । चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनː सुरू हुने भएको छ । कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो ।
काठमाडौं । नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ । आज रिलिज हुने चलचित्र ‘खाली पिली’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकले हेर्न पाउनेछन् ।
बलिउड फिल्म अभिनेता अक्षय कुमार हालै शो ‘इन टु द वाइल्ड विथ बेयर ग्रिल्स’ मा देखिएका थिए । यो शो अहिलेसम्मको सबैभन्दा धेरै पटक हेरिएको टिभी शोको बनेको छ ।
दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा अन्तिम श्वास फेरेका हुन् ।
काठमाडौं । हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको ‘डान्सिङ विथद स्टार्स’ नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजकको रुपमा आवद्ध भएको छ ।
काठमाडौं । नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुने पक्का भएको केही महिना भैसक्यो । तर, चलचित्र रिलिज कहिले हुन्छ भन्ने पक्का गरिएको थिएन । तर, अब भने यसको निर्माणपक्षले चलचित्रको रिलिज मिति फाइनल गरेको छ ।
लण्डन । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले गर्दा थुप्रैका आँशुका थोपा परदेशकै माटोमा सिंचिन बाध्य भएका छन् । यस्तै विदेशीको पीडा पोखिएको एउटा मार्मिक र यथार्थप्रक घटनामा आधारित लघु चलचित्र (सर्ट मूभि) ‘शून्य’ बेलायतमा निर्माण भएको छ ।