वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन |
काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।
काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।
काठमाडौं । गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमका साथ सोमबार उक्त गीत सार्वजनिक गरिएको हो।
काठमाडौं । सामाजिक बिषयमा कमेडी शैलीमा तयार भएको चलचित्र ‘चुरीफुरी’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको असोज १ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।
काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो ।
काठमाडौं । वसन्त-शिशिर प्रेमकथा हो । एक दुर्गम पहाडको नर्स र परिस्थिती बस बनेको एक बिद्रोही बिचको सम्बन्धको कथा । र त्यो सम्बन्ध वसन्त र शिशिरसँगै फरक बनिदिन्छन् ।
काठमाडौं । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधीक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ ।
जनकपुर । यस वर्षको महामुर्खको उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा प्रत्येक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई प्रदान गरिने भए पनि यस वर्ष मह जोडी अर्थात् कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको हो ।
काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सुरु गरेको ‘प्लस मूभि’ च्यानलले एक दशक पुरा गरेको छ ।
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर बन्ने भएको छ ।
काठमाडौँ । विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगिता ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ को आयोजना हुने भएको छ । भक्तपुर निस्ट स्कुल तथा इनोभेसन इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना रहेको प्रतियोगितामा ५ देखि ९ वर्षको छात्र तथा छात्राले सहभागिता जनाउन सक्नेछन् ।