नेपाललाई सहयोग गर्न बेलायती अभिनेत्री जोआना लम्ली सक्रिय |
कोरोना महामारीको दोस्रो लहर खेपिरहेको नेपाललाई सहयोग गर्न बेलायतका चार दर्जन भन्दा बढी प्राज्ञिक व्यक्तित्वहरु लागि परेका छन् ।
कोरोना महामारीको दोस्रो लहर खेपिरहेको नेपाललाई सहयोग गर्न बेलायतका चार दर्जन भन्दा बढी प्राज्ञिक व्यक्तित्वहरु लागि परेका छन् ।
काठमाडौं । युटुब र टिकटकमा विगत केही समयदेखि खुबै रुचाइएको एउटा गीत हो, गायक पशुपति शर्माको, ‘सारंगी र्या ई र्यायई ’ ।
काठमाडौं । नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ ।
सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता टिभिमा पनि सलमान खानको ‘सेल्फी ले ले रे….’ भन्ने गीत आईरहेको थियो ।
काठमाडौं । अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ युट्युवबाट सार्वजनिक गरिएको छ । केही सातादेखि जारी निषेधाज्ञामा घरमै बस्न बाध्य सर्वसाधारणलाई हेर्न वातावरण मिलोस् भन्ने उद्देश्यले मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको हो ।
मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं । करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको हो ।
काठमाडौं । नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो ।
काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।