कोरोना संक्रमितका लागि रामकृष्णले १८ लाख जुटाए |
काठमाडौं । कोरोना संक्रमित नेपालीको उपचारका लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग गरेका छन् ।
काठमाडौं । कोरोना संक्रमित नेपालीको उपचारका लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग गरेका छन् ।
काठमाडौंँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले कोरोनाका बिरामीका लागि अक्सिजन सहयोग गरेको छ ।
काठमाडौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।
काठमाडौं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशारण गर्न लागेको छ ।
भारतमा चक्रवाती तुफान ‘ताउ ते’का कारण ठूलो क्षती भयो । भारतको महाराष्ट्रमा पनि ताउ तेको असर देखिएको छ । ताउ तेका कारण बलिउड नगरीलाई पनि ठूलो क्षती पुगेको छ ।
काठमाडौं । केही बर्ष अगाडि हलमा रिलिज भएको चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक गरिएको छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
काठमाडौं । मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा नायकद्धय दिलिप रायमाझी र रमित ढुंगानाको नेतृत्वमा राहत वितरण गरिएको छ ।
काठमाडौं । चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र सार्वजनिक गरिएको हो ।
काठमाडौं । म्यूजिक भिडियो निर्माण गर्दै आएको रेस्क्यू क्रियशनले ‘रेस्क्यू म्यूजिक अवार्ड’को आयोजना गर्ने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माण गरिरहेको यो संस्थाले पहिलो पटक म्यूजिक भिडियो अवार्ड गर्न लागेको हो ।
काठमाडौं । गायक, म्यूजिक भिडियो निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पाले फेरि अर्को किर्तिमान बनाएका छन् । उनले, आफूले किर्तिमान बनाएको प्रमाणपत्रलाई विश्वकै उच्च स्थानमा लिएर अर्को किर्तिमान बनाएका हुन् ।