महानायकका गुणलाई बिउँताउने आर्टमाण्डुको नौलो प्रस्तुती – “बिनायो भाकैले” |
काठमाडौं । महानायक को हो ? भन्ने विवाद अहिले उत्कर्षमा छ । तर पुराना नेपाली सिनेमाहरुमा हिरोले देखाउने कर्तब, फाइट, नाच वा गाउने गीतहरु हेर्दा पर्दामा जो देखिन्थ्यो उही महानायक लाग्थ्यो ।