मुक्तिनाथ विकास बैंकको नाफा ४८ प्रतिशतले वृद्धि |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४८ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४८ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
काठमाडौं । आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई उक्त क्याफेमा १५ प्रतिशत छुट पाउने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले तिहार तथा छठको अवसर पारेर थप सुविधा ल्याएको घोषणा गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले दीपावलीको अवसरमा नेपाली नारीहरूका लागि फेरि ७ प्रतिशत ब्याजसहितको ‘चामत्कारिक बचत खाता’ योजना सार्वजनिक ल्याएको छ ।
काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो ।
काठमाडौं । सहयोगी विकास बैंकले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा खुदनाफा २२७ प्रतिशत बढाएको छ ।
काठमाडौं । कैलाश विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित व्यवसाय विस्तारको विवरण प्रस्तुत गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले तिहारको उपलक्ष्यमा ‘सोच बदलौं, भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने नाराका साथ नयाँ स्किम ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालबीच बैंकिङ साझेदारी तथा वित्तीय क्षमता विकास गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लिमिटेडबीच निर्जीवन बीमा सेवा प्रदान गर्नेसम्वन्धमा बैंकासुरेन्स सम्झौता भएको छ ।