वजाज मास्टर मेक कार्यक्रम २०१८ बुटवल र काठमाडौमा सम्पन्न |
काठमााडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
काठमााडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
काठमाडौं । नेपालमा टोस्टमास्टर्सले १४ ओटा क्लब तथा करीब ५०० सदस्यको साथमा मंसिर १५ गते (शनिवार) को दिन होटल हिमालयमा बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म आफ्नो पहिलो डिभिजन सम्मेलन आयोजित गर्दैछ । २५० सदस्यहरू नेपालका १४ विभिन्न क्लबहरूबाट सम्मेलनमा उपस्थित हुने अनुमान गरिएको छ ।
काठमाडौं । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंकको सहयोग तथा सहकार्यमा तेह्रथुम जिल्लाको म्याग्लुङ बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले निजी र सहकारी क्षेत्र प्रदेश र स्थानीय सहकारका दुई हात रहेको उल्लेख गरेको छन् । उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी स्थानीय तहले यी दुवै हातलाई सहि रुपमा चलाउनुपर्ने धारणा राखेका छन् ।
काठमाडौं । विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको थियो । उक्त योजना कात्तिक मसान्तबाट समापन भएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक र काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालबीच उपचार सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । यस वर्षको ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार कृष्णज्वाला देवकोटा र अरुण बराललाई दिने निर्णय गरिएको छ ।
काठमाडौं । पाँचौं सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स मंसिर १० गतेदेखि काठमाडौंमा शुरू हुने भएको छ । ६ दिनसम्म हुने उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आयोजकले बताएका छन् ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले गत मंगलवार गोंगबु क्षेत्रमा क्रियाशील होटल व्यवसायीहरूकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।