नेपाल पुनर्बीमा र प्राइम लाइफबीच २० प्रतिशत ब्यापार दिने सम्झौता |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुरमा शाखा बिस्तार गरेको छ । ललितपुर शाखाको उद्घाटन पछि कारोबार समेत शुरु भएको कम्पनीले जनाएको छ ।
नुवाकोट । रिलायन्स लाइफ इन्सुरेन्सले मंगलबारदेखि बट्टारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नुवाकोटको बट्टार बजारमा रहेको उक्त शाखा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरेका थिए ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी मंसिर १३ गतेदेखि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ ।
काठमाडौं । सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमाका सातवटा भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही मंसिर १० गते सर्लाहीको बबरगञ्ज र १२ गते धनुषाको गोदारमा आँखा शिविरको आयोजना गर्यो ।
काठमाडौं । नेपाली बैंकलाई करोडौं भुक्तानी नदिने मलेशियन रेमिट्यान्स कम्पनी म्याक्स मनीको कारोबार नेपालमा रोक्का भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
काठमाडौैं । सातवटा प्रदेशका कुल ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७७ स्थानीय तहमा वाणिज्य बैंकहरू पुगेका छन् ।