सहकारीमार्फत बचतकर्ताको करोडौं रकम ठगेर नामुद ठग छत्रबहादुर श्रेष्ठ गायब
विकास श्रेष्ठकाठमाडौं । सहकारीमार्फत ऋण लगेर सर्वसाधारणको करोडौँ रकम ठगी गर्ने काठमाडौं असनका नामुद ठग छत्रबहादुर श्रेष्ठले ऋृण नतिरेर आतंक नै मच्चाएका छन्।प्रत्येक बिहान उठ्नेबित्तिकै […]