ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विटस्मा १०% सम्मको विशेष छुट
ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित संगम स्विटसमा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।सम्झौता पत्रमा हस्ताक्षरपश्चात्, ज्योति विकास […]