एन्फा र शिखर इन्स्योरेन्सबीच सम्झौता |
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ए डिभिजन लिगका खेलाडीहरुको समूह व्यक्तिगत दुर्घटना र समूह चिकित्सा बीमा सम्झौता भएको छ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ए डिभिजन लिगका खेलाडीहरुको समूह व्यक्तिगत दुर्घटना र समूह चिकित्सा बीमा सम्झौता भएको छ ।
काठमाडौँ । स्किल सेवा प्रा.लिको चितवन शाखाको आज शाखा कार्यालय लायन्स चोकमा उद्घाटन भएको छ ।स्किल सेवाका चितवन शाखा प्रबन्धक सौगात तिवारीले कार्यक्रममा आफना भनाईहरु राख्दै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए ।
काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने( मर्जर) प्रारम्भिक सम्झौता भएको छ ।
काठमाडौँ । ५० करोड रुपैयाँ भन्दा बढी शेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ धेरैको कारोबार गर्ने बचत तथा ऋण सहकारीको नियमन नेपाल राष्ट्र बैंकले गर्ने भएको छ ।
काठमाडौं । नेपाल आर्मीको २६० औं स्थापना वर्षको उपलक्ष्यमा आयोजित आठौँ चिफ अफ आर्मी स्टाफ (सीओएस)को महिलातर्फ २१ किलोमिटर दौडमा राजपुरा पछाइ च्याम्पियन बनेकी छन् ।
काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन्। माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।
काठमाडौं । आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ।