खल्तीबाट सवारीको ईएमआई भुक्तानी गर्दा १००% क्यास ब्याक जित्ने मौका |
काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इ एम आई डन – १०० % रिटर्न’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इ एम आई (EMI) भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्यास ब्याक (५,००० रूपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन्।