नबिल बैंक र महिला उद्यमी महासंघ बिच महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि साझेदारी |
काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफवीन) बीच समझदारी भएको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि साझेदारी भएको बैंकले जनाएको छ ।