आठौं संस्करणको बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरू, १५० कम्पनीका ४०० भन्दा बढी ब्राण्ड सहभागी |
काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । बिहीबार शहरी विकास मन्त्री विक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् ।
काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । बिहीबार शहरी विकास मन्त्री विक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् ।
काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि भोलि फागुन १२ गतेदेखि एकिकृत कारोबार थाल्ने भएको छ । प्राप्ति गर्ने सम्बन्धी सम्पुर्ण कार्य सम्पन्न भई भोलिदेखि हिमालन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएकाे हाे ।
काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । बिहीबार शहरी विकास मन्त्री विक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् ।
काठमाडौं । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थात २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
काठमाडौँ । आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने छन् ।
काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्यूआरमा २ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । फाल्गुण १ देखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरेको हो ।