शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक १५औं वर्षमा प्रवेश |
काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ।
काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ।
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा १२४ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले संयुक्त रुपमा गरे ।
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेड एकीकृत कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले प्राप्ति गरेपछि शुक्रबारदेखि एक कानर्यक्रमबीच दुई बैंक गाभिएर एकीकृत कारोबार शुभारम्भ गरिएको हो ।
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो अधिवेशनले सुनिल अमात्यको अध्यक्षतामा २९ नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडौं । अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले ओरिएन्ट क्याफेमा छुट पाउने भएका छन् । बैंक र दरबारमार्ग स्थित ओरिएन्ट क्याफेबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । आकस्मिक सरकारी विदाको दिन पनि अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्ने गरी ३ घण्टा बैंक खोल्नुपर्ने भएको छ।