ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न |
काठमाडौं । ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा आइतवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा अनलाइन –भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको ब