सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सलाई मर्ज हुन बिमा प्राधिकरणले दियो अन्तिम स्वीकृति |
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सलाई एक आपसमा मर्ज हुन बिमा प्राधिकरणले अन्तिम स्वीकृति दिएको छ । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको छ ।
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सलाई एक आपसमा मर्ज हुन बिमा प्राधिकरणले अन्तिम स्वीकृति दिएको छ । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको छ ।
काठमाडौं । समृद्धि फाइनान्सले बिहिबार शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो ।
काठमाडौं । विभिन्न शर्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता भएको बैंकरहरुले बताएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स एसोसिएसनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलाप कसैको हितमा नहुने बताएका हुन्
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अबए १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था वा इसेवाको माध्यामबाट डाइनामिक क्यू आर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल बैंकका ग्राहकले भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटलमा छुट पाउने भएक छन् । बैंक र भारत, गँुडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्र्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो ।
काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र (प्रमाणपत्र) खारेज गरेको छ । कानुन अनुसार पेश गर्नुपर्ने विवरण दाखिला नगरेका कारण उनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।
कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आव २०७९/०८० नीति तथा कार्यक्रम र वजेटको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । आइतबार संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा संस्थाको अर्धवार्षिक समीक्षा गोष्ठीमा सम्पन्न भएको हो ।
काठमाडौ । स्थापनाकालको छोटो समयमै आफुलाई राष्ट्रिय स्तरमा चिनाउन सफल बुढानिलकष्ठ १० कपन बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
काठमाडौँ । चालु आर्थिक वर्षको माघसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब २३ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।