राष्ट्र बैंकद्धारा वित्तीय साक्षरता मार्गदर्शन जारी, बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता इकाइ स्थापना गर्नु पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । आमनागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश […]