नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक लाइभ
काठमाडौं । एसबी सोलुसन्स् प्रा. लि., नेपालको एक अग्रणी सफ्टवेयर कम्पनीले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ ।एसबी सोलुसन्स्ले […]