मारुतीको निःशुल्क परामर्श सेवा |
काठमाडौं (आपास) । मारुती सिमेण्टले निःशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने अभियान चलाउने भएको छ ।
काठमाडौं (आपास) । मारुती सिमेण्टले निःशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने अभियान चलाउने भएको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैङ्कको पुतलीसडक शाखाले हालै रुद्रमती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
काठमाडौं आपास) । हुवाबेले नेपाली ग्राहकलाई लक्षित गर्दै नोभा टूआईको मूल्य घटाएको छ । ग्राहकको आकर्षण र कम्पनीले पाएको सफलताका आधारमा कम्पनीले यसको मूल्य घटाउने निर्णय लिएको हो ।
काठमाडौं (आपास) । प्रभु लाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार साङ्ग्रिला विकास बैङ्कका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले गरेका हुन् ।
काठमाडौं (आपास) । सामसुङले मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस सेण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । बैंक अफ काठमाण्डू (बीओके) र गुराँस लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ ।
हिमस्टारले विश्वकप २०१८ को अवसर पारेर ग्राहकहरुलाई फाइदा पुग्ने खालको योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘हिमस्टार पूmटबल मेला’ स्किम शुरू गरेको हो ।
काठमाडौं (आपास) । सीजी मोटोकोर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । कम्पनीले दिएको उक्त क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारीसाधनमा जडान गरिने बताइएको छ ।