ग्लोबल आईएमईको नाफा २ अर्ब १५ करोड | नाफा ७ प्रतिशतले बढ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७४÷७५ मा ७ प्रतिशत अर्थात १५ करोड ०४ लाख ३२ हजार रुपैयाँले नाफा बढाएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७४÷७५ मा ७ प्रतिशत अर्थात १५ करोड ०४ लाख ३२ हजार रुपैयाँले नाफा बढाएको छ ।
एनआईसी एशिया बैंकबाट रिलायबल नेपाल लाईफको बीमा योजना खरिद गर्न सकिने भएको छ ।
काठमाडौं (आपास) । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको राष्ट्रिय तथा अन्तरराष्ट्रिय दुवै खालका टिकेट अब इसेवामार्फत खरिद गर्न सकिने भएको छ ।
एनआईसी एशिया बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । यो सम्झौतापछि बैंकको २ सय ३३ वटै शाखाबाट युनियन लाइफको जीवन बीमा पोलिसी खरीद गर्न सकिने बैंकले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गललादेश बैंक लिमिटेडका ग्राहकले अबदेखि उपचारमा १० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनलका ग्राहकहरूले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेण्टरमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् ।
काठमाडौं (आपास) । सनराइज बैङ्कले रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा भारतको एक्सिस बैङ्कसँग पनि सम्झौता गरेको छ ।
काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले बुधवारदेखि आफ्नो कारोबार शुरू गरेको छ । कम्पनीका अध्यक्ष कुनाल क्यालले राजधानीको हात्तीसारमा रहेको कर्पोरेट कार्यालयको उद्घाटन गर्दै औपचारिक रूपमा कारोबार सञ्चालन गरेका हुन् ।
काठमाडौं । सिद्घकाली पावर कम्पनीले निर्माण शुरू गरेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजनामा चिनियाँ लगानी आउने भएको छ ।
काठमाडौं । ‘रियल स्कूल अफ नेपाल २०१८’ अन्तर्गतको पाँचौं क्षेत्रीय फाइनल बुधवार सम्पन्न भई पञ्चोदया सेकेण्डरी स्कूल राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ ।