नेपाल ग्याँसको कम्पोजिट सिलिण्डर बजारमा | बाहिरबाटै ग्यास हेर्न मिल्ने सिलिन्डरकको मूल्य १० हजार ६ सय
काठमाडौं । नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर बजारमा ल्याएको छ । नयाँ ब्राण्ड लाइट सेफ नामका सिलिण्डर नेपाल ग्याँसले बिक्री गर्नेछ ।