माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच वित्तीय सम्झौता |
काठमाडौं (आपास) । माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच सम्झौता भएको छ ।
काठमाडौं (आपास) । माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच सम्झौता भएको छ ।
काठमाडौं (आपास) । सरकारी अनुगमन टोली र कालीमाटी तरकारी बजारका व्यवसायीबीच धरपकड भएपछि सरकारी अनुगमनको विरोधमा बन्द भएको तरकारी बजार आजदेखि खुलेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकलाई ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने बाटो खुलेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य भेट्न सरकार असफल भएको बताएका छन् ।
काठमाडौं । गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोर्टस कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटवन्दीका विषयमा अहिल्यै सोच्नु नहने बताएका छन् ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।