नबिललका थप पाँच शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । नबिल बैङ्कले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । नबिल बैङ्कले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले आयोजना गरेको निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
काठमाडौं (आपा) । आफ्ना ग्राहकहरुको हितका लागि विभिन्न समयमा विभिन्न किसिमका योजना ल्याउँदै आएको एनआईसी एशिया बैंकले हालै अर्को योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । बैंक अफ काठमाण्डू (बीओके) र गुराँस लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ ।
हिमस्टारले विश्वकप २०१८ को अवसर पारेर ग्राहकहरुलाई फाइदा पुग्ने खालको योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘हिमस्टार पूmटबल मेला’ स्किम शुरू गरेको हो ।
काठमाडौं (आपास) । सीजी मोटोकोर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । कम्पनीले दिएको उक्त क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारीसाधनमा जडान गरिने बताइएको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले चितवनको टा“डीमा अफ्नो नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका हुन् ।
पोखरा (आपास) । फोर्डको नयाँ मोडल ‘फोर्ड फ्री स्टाइल’को पोखरामा विक्री शुरू गरिएको छ । उक्त गाडीको बुधवारदेखि अटो भेञ्चर कम्पनी पोखराले विक्री शुरु गरेको हो । कम्पनीका अध्यक्ष तथा प्रदेश सांसद बिन्दुकुमार थापाले घारीपाटनका अशीलकुमार साईलाई गाडीको चाबी हस्तान्तरण गर्दै विक्री शुभारम्भ गरेका हुन् ।