विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह |
काठमाडौं (आपास) । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले नेपालमा स्थिर सरकार बनेको र लगानीको सुरक्षित वातावरण निर्माण भइसकेको बताउँदै लगानी गर्न आग्रह गरेका हुन् ।