लुम्बिनी जनरल इन्स्योरेन्स र मेडिसिटीबीच क्यासलेस उपचारसम्बन्धी सम्झौता |
काठमाडौं (आपास) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित (क्यासलेस) उपचारसम्बन्धी सम्झौता भउको छ ।
काठमाडौं (आपास) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित (क्यासलेस) उपचारसम्बन्धी सम्झौता भउको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच अटो लोनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं (आपास) । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थाका आएका आफ्ना नवप्रवेशी कर्मचारीका लागि एक दिने अभिमुखीकरण तालीम आयोजना गर्यो ।
काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि ‘मेरो तलब खाता’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । काबरा ग्रुपले तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ ।
काठमाडौं (आपास) । स्मार्ट टेलिकम्युनिकेशनले हालै ग्राहक प्रवद्र्धनात्मक योजना सञ्चालन गरेको छ ।
काठमाडौं । कुमारी बैंकमा सञ्चालक परिवर्तन भएका छन् । बैंकका सञ्चालक नरेश दुगडले राजीनामा दिएपछि सञ्चालक परिवर्तन गरिएको हो ।
काठमाडौं (आपास) । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ६३औं शाखा काठमाडौंको ठमेलमा स्थापना गरेको छ ।