बिजुलीको महशुल भुक्तानी अब महालक्ष्मी विकास बैंकको सबै शाखाबाट |
काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयसुहाउँदो आधुनिक बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालैदेखि आफ्ना ग्राहकहरूको सहजताका लागि अर्को सेवा पनि थप गरेको छ ।
काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयसुहाउँदो आधुनिक बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालैदेखि आफ्ना ग्राहकहरूको सहजताका लागि अर्को सेवा पनि थप गरेको छ ।
काठमाडौं । ‘ड्रिम अन’ एजुकेशन कन्सल्टेन्सीले उच्व शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
काठमाडौं (आपास) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित (क्यासलेस) उपचारसम्बन्धी सम्झौता भउको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच अटो लोनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।
काठमाडौं । ओम डेभलपमेण्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि ‘मेरो तलब खाता’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थाका आएका आफ्ना नवप्रवेशी कर्मचारीका लागि एक दिने अभिमुखीकरण तालीम आयोजना गर्यो ।