मुक्तिनाथ र आईएमई लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र आईएमई लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीत बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र आईएमई लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीत बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
तनहुँ । गलैंचा निकासीकर्ता संघको आयोजनामा तनहुँमा गलैंचा बुनाइ तालीम शुरु भएको छ । उक्त उद्योगमा जनशक्ति थप्ने उद्देश्यले विभिन्न ठाँउमा गलैंचा बुन्ने तालीम दिन थालिएको आयोजकले बताएका छन् । नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङले गलैंचा उद्योगमा २० हजार जनालाई रोजगारी दिइने जानकारी
काठमाडौं (आपास) । चर्चित अनलाइन शपिङ पोर्टल ‘भाटभटेनी अनलाइन डटकम’लाई एफवान सप्mट इण्टरनेशनलले एक्वायर गरेको छ । एफवान सप्mट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्ये एक हो ।
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैंकले तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । जनता बैङ्कले शाखा विस्तारलाई निरन्तरता दिने क्रममा सोमवारदेखि रोल्पामा अर्को नयाँ शाखा सञ्चालन गरेको छ । थवाङ गाउँपालिका–२ मा खुलेको यो बैङ्कको १ सय १७औं शाखा होे ।
काठमाडौं (आपास) । कैलाश विकास बैङ्कले शाखा विस्तार गर्ने क्रममा मकवानपुरको हेटौंडामा नयाँ शाखा सञ्चालन गरेको छ । उक्त शाखाको सोमवार नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले उद्घाटन गरेका हुन् । यो बैङ्कको ५२औं शाखा हो ।
काठमाडौं (आपास) । सनराइज बैङ्कले आफ्ना बचत खाताका ग्राहकलाई ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको छ । बैङ्कका भैंसेपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचारका क्रममा लागेको उपचार खर्च ८० हजार २ सय ५६ रुपैयाँबराबरको रकम बैङ्कका बैङ्कका नायब महाप्रबन्धक रविन नेपालले उनलाई प्रदान गरेका
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकाबाट सेवा सञ्चालन शुरू गरेको हो ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याइएको छ । बैङ्कको कपन शाखाका ग्राहक जाङ्बु शेर्पाले उक्त झण्डा सगरमाथाको चुचुरोमा फहराएका हुन् ।
काठमाडौं (आपास) । सानिमा लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।