गरिमाको दम्पती बचत खाता योजना |
काठमाडौं (आपास) । गरिमा विकास बैङ्कले ग्राहकहरुको हितका लागि ‘गरिमा दम्पती बचत खाता’ योजना ल्याएको छ । उक्त बचत योजनाको बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालले बुधवार शुभारम्भ गरेका हुन् ।
काठमाडौं (आपास) । गरिमा विकास बैङ्कले ग्राहकहरुको हितका लागि ‘गरिमा दम्पती बचत खाता’ योजना ल्याएको छ । उक्त बचत योजनाको बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालले बुधवार शुभारम्भ गरेका हुन् ।
काठमाडौं (आपास) । हिमालयन जनरल इन्स्योरेन्सले क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
काठमाडौं (आपास) । जनता बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि पीओएस सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल सरकारको नगदरहित कारोबारको अवधारणा एवम् ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा शुरू गरेको हो ।
काठमाडौं (आपास) । लक्ष्मी बैङ्कले बुधवारदेखि बाराको कलैयामामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा पु-याउने उद्देश्यले भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । प्रभु बैंकले थप दुई शाखा सञ्चालन गरेको छ । सङ्घीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ ती शाखा सञ्चालनमा ल्याएको बैंकले बताएको छ । बैंकले बुधवारदेखि इलामको सन्दकपुर गाउँपालिका–१ र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा शाखा सञ्चाल
काठमाडौं (आपास) । बैङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सनराइज बैङ्कले ललितपुरकोे महाँकाल गाउँपालिका–३, गोटीखेलमा शाखा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । सिद्घार्थ बैङ्क र संसार रेमिटबीच रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । बैङ्क र रेमिट कम्पनीबीच बुधवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं (आपास) । सीजी इलेक्ट्रोनिक्सले विश्वकप फुटबलको अवसर पारेर प्रतियोगितालाई दृष्टिगत गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘एक्ष्ट्रा टाइमको गोलमै छ मजा’ नामको योजना सञ्चालन गरेको हो ।
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले अन्तरराष्ट्रिय वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैङ्कले अवलम्बन गरेको ‘एक कर्मचारी एक फलफूलको बिरुवा’नीतिलाई सहयोग गर्ने उद्देश्यले बैङ्कले आफ्नो कार्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम गरेको हो ।