सानिमा बैंकले ल्यायो अनलाइन पेमेन्टको सुविधा | यतीको टिकटमा २ प्रतिशत क्यास ब्याक
काठमाडौं (आपास) । सानिमा बैंकले बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सकिने भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु गरेको छ ।
काठमाडौं (आपास) । सानिमा बैंकले बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सकिने भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु गरेको छ ।
भक्तपुर । चौधरी ग्रुप अन्तरगतको सिजी इलोक्ट्रोनिक्सले आफ्नो १२ औं शोरुम भक्तपुरको राधे राधेमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सूचना प्रविधिको प्रयोग मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।
काठमाडौं । शैक्षिक कर्जाका लागि प्रतीक्षारत नेपालका शैक्षिक बेरोजगारहरूले अब कुर्ने समय सकिएको छ । उनीहरूले कुनै पनि वित्तीय संस्थाबाट शैक्षिक कर्जा लिई आफ्नै व्यवसाय गरी रोजगार बन्ने अवसर प्राप्त भएको छ ।
काठमाडौं (आपास) । सिन्धु विकास बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्वन्धी सम्झौता भएको छ ।
काठमाडौं । विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बिमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो ।
काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले थप तीन स्थानमा एटीम सेवा विस्तार गरेको छ ।