लक्ष्मी बैंकद्वारा पशुपती मन्दिरमा अशक्त र बृद्धलाई निशुल्क सेवा दिन सफा टेम्पो हस्तान्तरण |
काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ मन्दिर परिसरमा प्रयोगका लागि दुई थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।