मुक्तिनाथ विकास बैंकको आकर्षक आवास कर्जा योजना |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा लिन सक्नेछन्।