सूर्या लाइफको पोखरामा ‘बिजनेश मिटिङ’ |
काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश मिट’ पोखरामा सम्पन्न भयो ।
काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश मिट’ पोखरामा सम्पन्न भयो ।
काठमाडौ । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।
काठमाडौं (आपास) । नबिल बैंकले राष्ट्रिय वाणिज्य बैंकपछिको सस्तो कर्जा योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं (आपास) । ग्लोबल रिच नेपालको आयोजनामा शनिवार काठमाडौंमा सञ्चालित ‘ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी मेला’ सम्पन्न भएको छ ।
काठमाडौं (आपास) । जुलाई २३ देखि सञ्चालन भइरहेको ‘रिफ्रेस एण्ड रिचार्ज’ योजनामा पहिलो हप्तामै २८ हजार ५ सयभन्दा बढी ग्राहकले रिचार्ज जितेका छन् ।
काठमाडौं । एनआइसी एसिया बैंक र बुम रेमिट प्राली बीच रेमिट्यान्स सम्झौता भएको छ । बिुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बंैकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै आन्तरिक विप्रेषणको पनि भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आइतवारदेखि सन्ध्याकालीन काउण्टर सञ्चालनमा लयाएको छ ।