नेपाली बजारमा अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ नाघ्यो |
काठमाडौँ । अमेरिकी डलरको मूल्यले ११८ रुपैया नाघेको छ । शुक्रबार (असोज १९ गते) एक अमेरिकी डलर खरिद गर्न १ सय १७ रुपैयाँ ४३ पैसा खर्च गर्नुपर्ने भएको छ ।
काठमाडौँ । अमेरिकी डलरको मूल्यले ११८ रुपैया नाघेको छ । शुक्रबार (असोज १९ गते) एक अमेरिकी डलर खरिद गर्न १ सय १७ रुपैयाँ ४३ पैसा खर्च गर्नुपर्ने भएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले एक विद्यालयलाई ५ थान कम्प्युटर सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंकले एटीएम सेवा शुरु गरेको छ । उक्त सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । सेञ्चुरी बैंक रसुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा छुटदिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सरकारले यसवर्ष सार्वजनिक बिदा कटौती गरे सँगै बैंकहरु ५ दिन मात्रै बन्द हुने भएका छन् । अघिल्लो वर्ष ८ दिन दशैं बिदा भएको थियो । अन्य सार्वजनिक बिदा कटौतीसँगै बैंकहरु पनि अघिल्लो वर्षको तुलनामा ३ दिन कम बन्द हुने भएका हुन ।
काठमाडौं । अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) सँग कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा परेको छ । नेपाली रुपैयाँ अमेरिकी डलरसँग आज अहिलेसम्मकै कमजोर भएको छ ।
काठमाडौं । नेपाल बैक लिमिटेडले आगामी ८२औं वार्षिकोत्सवका उपलक्ष्यमा आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने क्रममा चिप बेस्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूलाई निक्षेप लगानीको अफर गरेको छ ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले कास्की र पर्सामा शाखा विस्तार गरेको छ । कास्कीको सिसुवा शाखाको उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष कृष्णहरी भण्डारीले उद्घाटन गरेका छन । त्यस्तै पर्साको श्रीपुर शाखाको विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले उद्घाटन गरेका हुन ।