ग्वाल डुब्बामा कन्काईको नयाँ शाखा |
काठमाडौं (आपास) । कन्काई विकास बैंकले झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । कन्काई विकास बैंकले झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले व्यवसायी र बैंकर्स संघलाई आफ्नो अनकूलको फाइदा हेरेर दोहोरो कुरा नगर्न चेतावनी दिएका छन् ।
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले इण्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले एकैसाथ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । नेपाल बंगलादेश (एनबी) बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । काठमाण्डौको चाबहिल स्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ ।
काठमाडौं (आपास) । एलजी ब्राण्डको आधिकारिक विक्रेता सीजी इम्पेक्सले १ महीने ‘मनसुन सेल’ अफरको घोषणा गरेको छ ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आगामी असोज ४ गते देखि छैठौं ‘फर्नेक्स नेपाल २०१८’ मेला सुरु हुने भएको छ ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला’ सञ्चालन हुने भएको छ ।