‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू, |
काठमाडौं (आपास) । आजदेखि काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा ‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू भएको छ ।
काठमाडौं (आपास) । आजदेखि काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा ‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू भएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । वाइवाइ र ग्लोकल प्राइभेट लिमिटेडले सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो’को अन्तिम ६ जना प्रतिस्पर्धीको नाम सार्वजनिक भएको छ ।
काठमाडौं (आपास) । कैलाश विकास बैंक र गरिमा रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका तीन जना स्टारलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनीत भएकी छिन् ।
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम) को आयोजनामा सञ्चालित आठौं ‘जब फेयर’ सम्पन्न भएको छ ।
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकले काठमाडौँको टोखामा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्घाटन गरेका हुन् ।