प्राइम बैंकद्वारा ओम डेभलपमेण्ट बैंकको प्राप्ति |
काठमाडौं (आपास) । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ ।
काठमाडौं (आपास) । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ ।
काठमाडौं (आपास) । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच तालीम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र नर्भिक इण्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजबीच स्वास्थ्योपचारसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । राष्ट्रिय बीमा कम्पनी र ओम डभेलपमेन्ट बैंकबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सम्पूर्ण व्यवसायीहरु एक भएर एउटै छाता संस्थामार्फत आई माग गरेमा नेपाल राष्ट्र बैंकले व्यवसायीहरूले माग गरेको मात्रामा सुन उपलब्ध गराउन सक्ने बताएका छन् ।
काठमाडौं । ग्रोथ लिडरशिप एकेडेमीले राजधानीमा सेल्स समिट २०१८ को आयोजना गर्यो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ग्राहकहरुका लागि नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा हिजो शुक्रवारदेखि सञ्चालन भइरहेको दुईदिने ‘नेपाल हाइयर एजुकेशन फेयर’मा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रह्यो ।
काठमाडौं (आपास) । अब ग्लोबल आईएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच हालै बैंकसुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।