नोटवन्दीबारे अहिले नसोचौं : गभर्नर नेपाल |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटवन्दीका विषयमा अहिल्यै सोच्नु नहने बताएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटवन्दीका विषयमा अहिल्यै सोच्नु नहने बताएका छन् ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा १ लाख ८० हजारभन्दा बढी विजेताले रिचार्ज जितेका छन् ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनको प्रथम वर्षमै ५३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
काठमाडौं (आपास) । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टर) बीच स्वास्थ्य उपचारसम्बन्धी सम्mभौता भएको छ ।
काठमाडौ (आपास) । सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ ।